समाचार

विदेश पलायन भलिबल खेलाडी कविता

News Image

२१ साउन, काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टिम तथा एपीएफ क्लबकी मिडल ब्लकर कविता भट्ट विदेश पलायन भएकी छन् । उनी अस्ट्रेलिया गएकी हुन् । एपीएफबाट राजीनामा दिएकी कविताको राजीनामा स्वीकृत भइसकेको एपीएफ स्रोतले जनाएको छ। कविता पल्सर स्पोर्ट्स अवार्ड २०२३ मा ‘पिपुल्स च्वाइस अवार्ड’बाट सम्मानित भएकी थिइन् । उनी काभा महिला नेसन्स लिग […]

TOP