२१ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संस्थापक महामन्त्री एवं प्रवक्ता डा. मुकुल ढकाललाई दलबाट पदमुक्त गरेको निर्णयहरू पटकपटक निर्वाचन आयोगमा पेश गर्दा समेत अद्यावधिक नगरेको जनाएको छ । रास्वपाले अनुशासन समितिको सिफारिसका आधारमा २०८१ असार २५ गते बसेको केन्द्रीय समिति बैठकले ढकाललाई पदमुक्त गरेको थियो । उक्त बैठकको निर्णय २०८१ साउन १७ […]