समाचार

एसियन पावरलिफ्टिङ च्याम्पियनसिप साउन अन्तिममा काठमाडौंमा हुने

News Image

२१ साउन, काठमाडौं । नेपालमा पहिलोपटक अन्तराष्ट्रिय पावरलिफ्टिङ प्रतियोगिता हुने भएको छ। नेपाली युथ फिटनेस एण्ड केलिसथेनिक्सको आयोजनामा एसियन पावरलिफ्टिङ च्याम्पियनसिप २०२५ यही साउन ३०, ३१ र भदौ १ गते काठमाडौंको नेपाल पुलिस क्लब हलमा आयोजना हुने भएको हो। बुधबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले प्रतियोगिताको सबै तयारी पूरा भएको जानकारी गराएको छ। प्रतियोगिता हिमालय क्विस्टा […]

TOP