समाचार

सेयर बजार २८३२ अंकमा झर्‍यो, माइक्रोफाइनान्समा आकर्षण

News Image

२१ साउन, काठमाडौं । बुधबार सेयर बजार झिनो अंकमा घटेको छ । अघिल्लो दिनको तुलनामा बजारको परिसूचक नेप्से जम्मा १.९४ अंक घटेको हो । सो गिरावटपछि नेप्से २८३२ मा रहेर बन्द भएको छ । अन्तिम १५ मिनेटको भारित औसत मूल्य गणनाअघि २ अंक बढेको बजार गणनापछि घट्यो । कारोबारका क्रममा दिउँसो १ : ४६ बजे बजार […]

TOP