रास्वपालाई विश्वप्रकाशको सुझाव- खरिन बाँकी छ, तीन ‘अ’ बाट मुक्त हुनुस्
‘आवेगमा आएर विषयवस्तुलाई नहेरौं । रास्वपालाई मेरो सुझाव छ । नयाँ दल, अनुभवले खारिन बाँकी छ त्यसकारण तपाईंहरू तीनवटा ‘अ’बाट मुक्त हुनुस् । अतार्किक अडानबाट, आवेगबाट र अराजक शैलीबाट,’ उनले भनेका छन् ।