२१ साउन, काठमाडौं । साढे ११ करोड रुपैयाँ ठगी गरेको आरोपमा शेयर ब्रोकर कम्पनी सिप्रबी सेक्युरेटिजका महाप्रबन्धक जयन्त श्रीवास्तव पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी मोहनमणि अधिकारीले श्रीवास्तव पक्राउ परेका बताए । उनी आफैं परिसरको कार्यालय भद्रकालीमा आएपछि नियन्त्रणमा लिइएको उनले बताए । प्रहरी स्रोतका अनुसार उनीविरुद्ध मीता अग्रवाल मुरारकाले जाहेरी दिएकी […]