समाचार

ठमेलमा झगडा गरेको आरोपमा समातिएका सानुभाइसति ४ जना २६ साउनसम्म हिरासतमा रहने

News Image

२१ साउन, काठमाडौं। ठमेल क्षेत्रमा गुण्डागर्दी तथा झगडा गरेको आरोपमा पक्राउ परेका चार जना कम्तीमा २६ साउनसम्म हिरासतमा रहेन भएका छन् । दोस्रो पटक जिल्ला प्रशासन कार्यालय काठमाडौंले २६ साउनसम्म हिरासतमा राख्न अनुमति दिएसँगै पक्राउ परेका चार जनाको हिरासत बसाई लम्बिएको हो । झगडा गरेको आरोपमा ठमेल क्षेत्रमा गुण्डागर्दी गरेको आरोप लागेका सानुभाइ भनिने युवराज […]

TOP