समाचार

नारायणकाजी श्रेष्ठ र विप्लवबीच भेटवार्ता

News Image

२१ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेकपाका महासचिव नेत्र विक्रम चन्द्र विप्लवबीच भेटवार्ता भएको छ । चन्द हात्तीवनस्थित श्रेष्ठको निवासमा भेटवार्ताका लागि पुगेका थिए । स्रोतका अनुसार, उनीहरूबीच करिब एक घण्टा छलफल भएको थियो । भेटवार्ताका क्रममा समसामयिक राजनीति, कम्युनिष्ट तथा क्रान्तिकारी आन्दोलन, राष्ट्रियता लगायतका विषयमा छलफल भएको जनाइएको छ […]

TOP