समाचार

जिम्मेवारीबोध गराउने कृति-म अर्किड

News Image

जलवायु परिवर्तनका असरहरूसँग जुध्न पछिल्लो समय हरित तथा पर्यावरणीय साहित्यको महत्व बढ्दै गइरहेको छ । यसै सन्दर्भमा ५ जुन २०२५, वातावरण दिवसको शुभ साइतमा प्रा.डा. विजया पन्तको म अर्किड पुस्तक लोकार्पण भएको छ । त्रिभुवन विश्वविद्यालय, केन्द्रीय वनस्पति विभाग अन्तर्गत प्लान्ट बायोटेक्नोलोजी डिपार्टमेन्टकी प्राध्यापक पन्त नेपाली साहित्य क्षेत्रमा सुपरिचित हुनुहुन्छ। पन्त नेपाल विज्ञान तथा प्रविधि […]

TOP