समाचार

४५ वर्षदेखि ‘मार्केट लिडर’ वाइवाइको बजार हिस्सा ६० प्रतिशत

News Image

हाल विश्व चाउचाउ बजारको करिब ४ प्रतिशत हिस्सा ओगट्दै आएको वाइवाइले सन् २०२८ सम्म भारतीय बजारमा ३५ प्रतिशत हिस्सा ओगट्ने, उच्च सम्भावना भएका थप देशमा उद्योग स्थापना गर्ने र विश्व बजारमा वार्षिक ५ अर्ब प्याकेट चाउचाउ उत्पादन तथा बिक्री गर्ने लक्ष्य लिएको छ ।

TOP