२१ साउन, सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेश सभाको दोस्रो कार्यकालको छैठौ अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । बुधवार बिहान बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्य गर्ने प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो । प्रदेश सरकारको पत्र अनुसार प्रदेश प्रमुख यज्ञराज जोशीले आज राति १२ बजेदेखि लागू हुनेछ चालु अधिवेशन अन्त्य गर्नेछन् । […]