समाचार

साढे ११ करोड ठगी आरोपमा पक्राउ परेका सिप्रबी सेक्युरेटिजका महाप्रबन्धकविरुद्ध ३ दिन म्याद थप

News Image

साढे ११ करोड रुपैयाँ ठगी गरेको आरोपमा शेयर ब्रोकर कम्पनी सिप्रबी सेक्युरेटिजका महाप्रबन्धक जयन्त श्रीवास्तवविरुद्ध तीन दिन म्याद थप भएको छ ।

TOP