समाचार

गोल्डेन ग्लोब्स विजेता संगीतकारद्वारा नेपाली फिल्म ‘गुन्युचोलो’को प्रशंसा

News Image

काठमाडौं । गोल्डेन ग्लोब्स विजेता संगीतकार तथा गायिका लिजा गेरार्डले नेपाली फिल्म ‘गुन्युचोलो : द ड्रेस’को प्रशंसा गरेकी छन् । ट्रेलर सेयर गर्दै गेरार्डले फिल्मको कथावस्तुको वर्णन गरेकी छन् । फिल्म हेर्न उनको आग्रह छ । समुन्द्र भट्ट निर्देशित फिल्मको संगीत मार्सेलो डे फ्रान्चिर्सले तयार पारेका छन्, जसमा गेरार्डको स्वर छ । गेरार्डको पोस्टमा सामाजिक संजाल […]

TOP