समाचार

गृहमन्त्रीलाई विश्वप्रकाशको प्रश्न : जीबी राईलाई मलेसियाबाट ल्याउन किन ढिलाइ ?

News Image

२१ साउन, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले सहकारी ठगी प्रकरणमा फरार रहेका जीबी राईलाई कारबाहीको दायरामा ल्याउन माग गरेका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शर्माले सहकारी ठगी प्रकरणमा रवि लामिछाने र छविलाल जोशीविरुद्ध कारबाही प्रक्रिया अघि बढेको भन्दै राई पक्राउ नपरेकोमा गृहमन्त्रीमाथि प्रश्न उठाएका हुन् । ‘गृहमन्त्री ज्युलाई सम्माननीय […]

TOP