समाचार

कुलमानको मुद्दामा अन्तरिम आदेशबारे आइतबार छलफल हुने

News Image

१५ चैत, काठमाडौं। सर्वोच्च अदालतले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट गतहप्ता पदमुक्त भएका कुलमान घिसिङको पक्षमा तत्कालका लागि अन्तरिम आदेश दिन अस्विकार गरेको छ । न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासले दुवै पक्षको छलफल सुनेपछि मात्रै अन्तरिम आदेशका बारेमा निर्णय लिन उपयुक्त हुने भन्दै आगामी आइतबार दुवै पक्षलाई झिकाएको हो । सर्वोच्च अदालतले कुलमान घिसिङलाई पदमुक्त […]

TOP