चक्रे मिलनविरुद्ध भक्तपुर प्रहरीले पनि ज्यान मार्ने उद्योगमा अनुसन्धान गर्ने
एक वर्षअघिको एक ज्यान मार्ने उद्योगको कसुरको मुद्दामा चक्रेमाथि भक्तपुर प्रहरीले अनुसन्धान गर्न लागेको हो । चक्रेसहितका व्यक्तिलाई प्रतिवादी बनाउँदै प्रहरी वृत्त थिमिमा जाहेरी परेको थियो ।