समाचार

अस्ट्रेलियामा ‘दिदीबहिनी तीज’ हुने

News Image

सिड्नी । चाडबाड आउन थालेपछि अष्ट्रेलियामा सांगीतिक कार्यक्रम पनि धमाधम आयोजना हुन थालेका छन् । यसबीच, लामो समयदेखि विभिन्न कार्यक्रम गर्दै आएको दिदीबहिनी इभेन्ट्सले ‘दिदीबहिनी तीज’ नामक कार्यक्रम गर्ने भएको छ । आयोजक तथा गायिका बिन्दु पौडेलका अनुसार ‘दिदीबहिनी तीज’को अष्ट्रेलियाभर ३५ शो संचालन हुने भएको छ । ‘यसपटक यो कार्यक्रम निकै भव्य र सभ्य […]

TOP