समाचार

यी ४ प्रकारका सहकर्मी, जसले अफिसमा समय बर्बाद गरिदिन्छन्

News Image

हरेक कार्यस्थलमा केही यस्ता सहकर्मीहरू हुन्छन्, जसले आफ्नो काममा ध्यान दिँदैनन् । त्यति मात्रै नभएर अरुको काममा पनि बाधा गरिरहेका हुन्छन् । यस्ता व्यक्तिले कार्यस्थलको उत्पादकत्वमा बाधा पुर्‍याउँछन् र कार्यस्थलको वातावरण खराब बनाइरहेका हुन्छन् । ती व्यक्तिको यस खालको हर्कतले उसले आफ्नो मात्रै नभएर सहकर्मीको पनि वृत्तिविकासमा असर पुर्‍याइरहेको हुन्छ । त्यस कारण कार्यस्थलमा यस्ता […]

TOP