समाचार

शिक्षा विधेयकबारे छलफल गर्न बोलाइयो शिक्षा समिति बैठक

News Image

२१ साउन, काठमाडौं । विद्यालय शिक्षा विधेयकबारे छलफल गर्न प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बोलाइएको छ । समितिका अनुसार बिहीबार (भोलि) १० बजे बस्नेछ । गत २२ असारमै विधेयक पास गर्ने तयारी थियो । तर शिक्षक महासंघको मागका विषयमा फरक फरक प्रस्ताव आएपछि शिक्षामन्त्री रघुजी पन्तले सहमतिका लागि समय मागेका थिए । […]

TOP