समाचार

शिक्षक महासंघले पनि बोलायो बैठक

News Image

२१ साउन, काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्न दिएको समय सकिएपछि शिक्षक महासंघले बैठक बोलाएको छ । महासंघले आज २१ साउनसम्मको अल्टिमेटम दिएको थियो  । समयभित्र ऐन जारी नभएपछि थप रणनीति बनाउन महासंघले बिहीबार (भोलि ) बैठक बोलाएको हो । ‘भोलि बैठक बस्छ । के गर्ने, कसरी जाने भनेर निर्णय गछौं,’ महासंघ सहअध्यक्ष नानुमाया […]

TOP