२१ साउन, काठमाडौं। जनमत पार्टीले पार्टी विरोधी गतिविधि लाग्नेको नाम पठाउन सबै जिल्लाहरूलाई निर्देशन जारी गरेको छ । जनमतको सचिवालयले एक विज्ञप्ति जारी गरी पार्टी विरोधी गतिविधिमा जानेहरुको सूची पठाउन निर्देशन दिएको हो । ‘..पार्टी विरोधी गतिविधिमा लागेका वा पार्टी विरवधी गुट/समूहको भेला वा बैठकमा जाने गरेका वा पार्टीको विरोधमा पोस्ट गर्ने सदस्यहरूको नाम सूची […]