‘बक्सअफिस अंकलाई नै सफलताको बिन्दु मान्दिँन, दर्शकमा पर्ने प्रभाव मुख्य हो’
निर्देशक पौडेल दोस्रो निर्देशकीय फिल्म ‘कोशेढुंगा’ लिएर आएका छन् । सर्वकालिन ब्लकबस्टरको दबाब, दर्शकीय अपेक्षा र निर्देशकीय सीमिततालाई चिर्नुपर्ने आफ्नै चुनौतीको बीचमा पौडेल दोस्रो फिल्म दर्शकमाझ ल्याउने तयारीमा छन् ।