समाचार

गाजामा राहत बोकेको ट्रक भिडमाथि पल्टियो, २० प्यालेस्टिनीको मृत्यु

News Image

काठमाडौं । गाजामा मानवीय सहायता बोकेको ट्रक भिडमाथि पल्टिँदा २० जना प्यालेस्टिनीको मृत्यु भएको छ । हमास नियन्त्रित मिडिया कार्यालयका अनुसार गाजामा मानवीय सहायता बोकेको ट्रक भिडमाथि पल्टिएको हो । यो दुर्घटनाबाट दर्जनौं मानिस घाइते भएका छन् । हमासद्वारा सञ्चालित नागरिक रक्षा एजेन्सीका प्रवक्ता महमुद बस्सलले समाचार एजेन्सी एएफपीलाई दिएको जानकारी अनुसार मध्य गाजा पट्टीको […]

TOP