उमेर बढेसँगै शरीर पनि बुढो हुँदै जान्छ । यो स्वभाविक प्रक्रिया हो । तर, उमेर नपुग्दै शरीरको अंग बुढो हुनुलाई सामान्य मान्न सकिँदैन । विज्ञानले भन्छ, अस्वस्थ आनीबानीले पनि शरीरलाई उमेरभन्दा छिटो बुढो बनाउँछ । हालैको एक अध्ययनअनुसार अस्वस्थ जीवनशैलीका कारण हाम्रो मुटु उमेरभन्दा छिट्टै बुढो हुनसक्छ । वैज्ञानिकहरूले एमआरआई स्क्यान प्रयोग गरेर ‘हर्ट एज’ […]