समाचार

बास्कोटाको प्रश्न- संविधान संशोधनको विषय कहाँ पुग्यो ?

News Image

२१ साउन, काठमाडौं । नेकपा (एमाले) का सांसद गोकुल बास्कोटाले संविधान संशोधनको विषयबारे सरकारलाई प्रश्न गरेका छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै सांसद बास्कोटाले वर्तमान सकारले केही सकारात्मक काम गरेको भएपनि संविधान संशोधनको प्रक्रिया अगाडि नबढाएको भन्दै असन्तुष्टि व्यक्त गरे । अहिले दलहरूले केही गर्न नसकेको भन्ने भाष्य स्थापित गरेर लोकतान्त्रिक व्यवस्थालाई कमजोर बनाउन […]

TOP