समाचार

कार दुर्घटनापछि पशुपति शर्मा : ग्रह कट्यो

News Image

काठमाडौं । कार दुर्घटनापछि गायक पशुपति शर्मासहितका अन्य गायकले आफूहरू ठीक रहेको बताएका छन् । प्राप्त भिडियोमा पशुपतिको देब्रे हातमा ब्यान्डेज बाँधेको देख्न सकिन्छ । बुधबार दिउँसो सिद्धार्थ राजमार्गअन्तर्गत स्याङ्जाको भीरकोट नगरपालिका-२ मा उनीहरू सवार कार दुर्घटना हुँदा शर्माको देब्रे हातको कान्छी औंला भाँचिएको थियो । चोट लागेको हातमा उनले ब्यान्डेज बाँधेका छन् । पोखराबाट […]

TOP