समाचार

अखिल (क्रान्तिकारी) ले प्रचण्डलाई आमन्त्रण गरेर शैक्षिक संवाद गर्ने

News Image

२१ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आमन्त्रण गरेर शैक्षिक संवाद गर्ने भएको छ । अखिल (क्रान्तिकारी) ले बिहीबार अध्यक्ष प्रचण्डसँग शैक्षिक संवाद गर्न लागेको हो । विद्यार्थी संगठनका उपाध्यक्ष एवं प्रचार विभाग प्रमुख मदन ढकालले शिक्षा क्षेत्रका वृहत्तर पक्षमा पार्टी अध्यक्ष […]

TOP