समाचार

बालबालिकासम्बन्धी ऐन पहिलो संशोधन विधेयकमा के-के छुट्यो ?

News Image

काठमाडौं । प्रतिनिधिसभाको महिला तथा सामाजिक मामिला समितिका सभापति किरणकुमार साहले बालविवाहको कानुन ७ वर्ष नपुग्दै संशोधन गर्नुपर्ने परिस्थिति सिर्जना भएको बताए । बुधबार महिला विकास र कानुन मञ्च (एफडब्लुएलडी) ले बुधबार युनिसेफको सहयोगमा बालबालिकासम्बन्धी ऐनको पहिलो संशोधन विधेयकमाथि प्रतिनिधिसभाका सांसदसँग छलफल कार्यक्रम आयोजना गरेको थिए । उक्त कार्यक्रममा बोल्दै साहले परिवर्तनशील समाजमा समयसापेक्ष कानुन […]

TOP