कर्णालीको तीव्र विकासका लागि गुरुयोजना आवश्यक : पूर्णबहादुर खड्का
खड्काले कर्णाली प्रदेशको सम्भावना, साधन–स्रोतको उपलब्धता र लक्ष्यसहितको गुरुयोजना निर्माण गरेर सोही अनुसार तीन तहका सरकार र विकास साझेदारहरूलाई परिचालन गरेमा यहाँको विकासको गतिले तीव्रता पाउने बताए ।