By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा विदेशी विनिमय सञ्चितिमा लगानी गरेर ९० अर्ब रुपैयाँ आम्दानी भएको छ । यो आम्दानी अघिल्लो आवको तुलनामा करिब १२ अर्बले बढी हो ।