समाचार

काठमाडौं महानगरलाई उच्च अदालतले भन्यो- फोहोर व्यवस्थापन सम्बन्धी टेन्डर रद्द नगर्नू 

News Image

२१ साउन, काठमाडौं ।  उच्च अदालत पाटनले उपत्यकाको फोहोर व्यवस्थापनका लागि निकालिएको टेन्डर रद्द नगर्न काठमाडौं महानगरपालिकाका नाममा आदेश दिएको छ । काठमाडौं उपत्यकाभित्र दिन प्रतिदिन फोहोर व्यवस्थापन गर्नुपर्ने देखिएको र सार्वजनिक हित एवं सरोकारको विषय रहेको भन्दै उच्च अदालतले प्रक्रिया नरोक्न आदेश दिएको हो । न्यायाधीशहरू चन्द्रमणि ज्ञवाली र हेमन्त रावलको इजलासले २४ असोज […]

TOP