समाचार

३५ प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान

News Image

प्रहरी उपरीक्षकबाट प्रहरी वरिष्ठ उपरीक्षक पदमा ११, नेपाल सरकार गृह मन्त्रालय सचिवस्तरको यही साउन २१ गतेको निर्णयअनुसार प्रहरी नायव उपरीक्षकबाट प्रहरी उपरीक्षक पदमा ११ र प्रहरी निरीक्षकबाट प्रहरी नायव उपरीक्षक पदमा १३ प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

TOP