समाचार

उत्तर अमेरिकामा रजनीकान्त स्टारर ‘कुली’को एड्भान्स टिकट बिक्रीमा उछाल

News Image

मुम्बई । साउथ सुपरस्टार रजनीकान्तको फिल्म ‘कुली’ले रिलिजअघि नै उत्तर अमेरिकी बक्सअफिसमा तहल्का मच्चाएको छ । निर्देशक लोकेश कनगराज निर्देशित फिल्मले अग्रिम टिकट बिक्रीमा ऋतिक रोशन र एनटीआर स्टारर ‘वार २’लाई पछि पारेको छ । अग्रिम टिकट बिक्रीको तथ्यांकअनुसार अहिलेसम्म ‘कुली’ले १.३० मिलियन डलरको टिकट बेचेको छ भने ‘वार २’ले २२० हजार डलरको टिकट मात्र […]

TOP