समाचार

प्रा.डा. खड्क केसीले पाए त्रिविको उपकुलपतिको जिम्मेवारी

News Image

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका रेक्टर प्रा‍‍‍.डा‍. खड्क केसीलाई उपकुलपतिको जिम्मेवारी दिइएको छ । प्रधानमन्त्री तथा विश्वविद्यालयका उपकुलपति केपी शर्मा ओलीले केसीलाई उपकुलपतिको जिम्मेवारी दिएका हुन् ।  केसीलाई अर्को व्यवस्था नहुँदासम्मको लागि उपकुलपतिको जिम्मेवारी

TOP