‘नाइमा मोबिलिटी एक्स्पो’ मा ३ दर्जन नयाँ सवारी लन्च, पहिलो दिन १५ हजार दर्शक
नाइमा एक्स्पोको पहिलो दिन अवलोकनकर्ताको बाक्लो उपस्थिति देखिन्थ्यो । नाइमाका अनुसार पहिलो दिन १५ हजार अटोप्रेमी एक्स्पो पुगेका थिए । यस प्रदर्शनीमा चिनियाँ र भारतीय गाडीहरू सार्वजनिक भएका छन् ।