काठमाडौं । प्रकाश सपुतको तीज गीत ‘नाइँ भनेसी नाइँ’को पहिलो झलक सार्वजनिक भएको छ । फस्टलुक पोस्टरमा रेखा थापालाई दुर्गामाताको अवतारमा देख्न सकिन्छ । हातमा त्रिशुल बोकेर क्रोधित मुद्रामा देखिएकी दुर्गामाताको रुपमा रेखा देखिएकी छन् । रोचक कुरा के छ भने, पहिलोपटक रेखाले म्युजिक भिडियोमा अभिनय गरेकी हुन् । गायक सपुतले रेखालाई आफ्नो म्युजिक भिडियोमा […]