समाचार

धनुषामा सशस्त्र प्रहरी र तस्कर समूहबीच झडप, ४ राउण्ड हवाई फायर

News Image

२१ साउन, काठमाडाैं । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको सामान नियन्त्रणमा लिनेक्रममा धनुषामा सशस्त्र प्रहरी र तस्कर समूहबीच झडप भएको छ । धनुषाको विदेह नगरपालिका–२ दुहवीस्थित आँप बगैचामा बुधबार साँझ सवा ८ बजेतिर भारतबाट अवैध रुपले ल्याउँदै गरेको सामान नियन्त्रणमा लिने क्रममा झडप भएको हो । सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म […]

TOP