समाचार

घानामा सैनिक हेलिकप्टर दुर्घटनामा २ मन्त्रीसहित ८ जनाको मृत्यु

News Image

२२ साउन, काठमाडौं । घानामा सैनिक हेलिकप्टर दुर्घटना हुँदा दुई मन्त्रीसहित ८ जनाको मृत्यु भएको छ । घानाको दक्षिणी असान्ती क्षेत्रमा भएको दुर्घटनामा रक्षामन्त्री एडवर्ड ओमान बोआमा र वातावरणमन्त्री इब्राहिम मुर्तला मुहम्मदसहित ८ जनाको मृत्यु भएको हो । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार हेलिकप्टरमा दुई मन्त्री, चालकदलका तीन सदस्य र पाँच यात्रु थिए । मृत्यु हुनेहरुमा […]

TOP