समाचार

मनसुनी रेखा तराई क्षेत्रमा तर वर्षा कम हुने प्रक्षेपण, कारण के हो ?

News Image

२२ साउन, काठमाडौं । मनसुनी वायुमा जलवाष्प कम भएकाले अघिल्ला दिनको तुलनामा मनसुन केही कमजोर जस्तो देखिएको मौसमविद्‍ले बताएका छन् । अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ अर्थात् नेपालको तराई क्षेत्रमा अवस्थित भए पनि त्यसमा जलवाष्प कम भएकाले अघिल्ला दिनको तुलनामा कम वर्षा हुने मौसमविद् हरिप्रसाद दाहालको भनाइ छ । यसबाट थप प्रष्ट्याउँदै […]

TOP