By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
विराटनगर । नेकपा एमाले विराटनगरको दोस्रो अधिवेशनको क्रममा एमाले नेता विनोद ढकाललाई पर्शुराम बस्नेतले अवैधानिक भनेपछि हंगामा भएको छ । विराटनगरको अधिवेशनस्थल पार्टी कार्यालय पाञ्चालीमा मंगलबार उद्घाटन भएको थियो । अधिवेशन उद्घाटनमा केन्द्रीय सल्लाहकार