समाचार

शिक्षक आन्दोलनको असरः धमाधम भर्ना अभियान स्थगित गर्दै बागमतीका विद्यालय

News Image

हेटौँडा । शिक्षक आन्दोलनका कारण बागमती प्रदशेका विद्यालयले धमाधम भर्ना अभियान स्थगित गरिरहेका छन् । शिक्षक आन्दोलनका कारण प्रदेशका विभिन्न स्थानीय तहमा रहेका विद्यालयले नयाँ शैक्षिक सत्र सुरु भए पनि सूचना नै जारी गरी

TOP