By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
काभ्रे । काभ्रेको पाँचखाल नगरपालिका-३ चाँपेपिपलबोटस्थित भित्री सडकमा मंगलबार दिउँसो टिपरको ठक्करबाट गम्भीर घाइते एक बालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार मंगलबार दिउँसो करिब ३: १५ बजे रविओपीबाट पाँचखालतर्फ जाँदै