समाचार

यी हुन् एमालेले पारित गरेका ८ प्रस्ताव (पूर्णपाठसहित)

News Image

७ साउन, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक ८ प्रस्ताव पारित गर्दै सकिएको छ । सोमबार र मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकले ७ वटा महत्वपूर्ण निर्णयसँग शोक प्रस्ताव पारित गरेको हो । एमालले केन्द्रीय कमिटीबाट पार्टीमा सक्रिए भएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई रोक्ने गरी निर्णय गरेको छ । भण्डारीको पार्टी सदस्यता नवीकरण र […]

TOP