समाचार

बालुवाटारमा मन्त्रिपरिषद् बैठक

News Image

२ वैशाख, काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार बालुवाटारमा केहीबेर अघि बैठक सुरु भएको हो । जारी बैठक नियमित बैठक हो ।

TOP