By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । इण्डियन आयल कर्पोरेसनबाट मूल्य घटेर आएपछि निगमले मंगलबार पेट्रोल र डिजेलको मूल्य घटाउने निर्णय गरेको हो । निगमले आजै मध्यरातदेखि लागू