By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) मा पोखरा थन्डर्सले बुटवल लुम्बिनी एफसीलाई पराजित गरेको छ । मंगलबार साँझ भएको खेलमा पोखरा २–० गोलले विजयी बनेको हो । खेलको सुरुवातमा नै पोखराले अग्रता लिएको थियो