समाचार

फेरि अशान्त बन्यो वीरगञ्ज

News Image

वीरगञ्ज । वीरगञ्ज फेरि तनावग्रस्त बनेको छ ।  आफ्नो समुदायका दुई जनालाई पक्राउ गरेपछि वीरगञ्जमा प्रदर्शन चर्किएको हो । पर्सा प्रहरीले धार्मिक सद्भाव बिथोल्ने चार जनालाई आज पक्राउ गरेपछि वीरगञ्ज फेरि अशान्त बनेको हो ।

TOP