७ साउन, काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार कम्पनीको खुद नाफा १३. ८५ प्रतिशत घटेको छ । कम्पनीले गत आर्थिक वर्षमा १ अर्ब १४ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यस्तो नाफा अघिल्लो आर्थिक वर्षमा १ अर्ब ३२ करोड ९८ […]