समाचार

वैशाख १२ गते संघीय संसदको बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस

News Image

काठमाडौँ । सरकारले  संघीय संसदको बजेट अधिवेशन आह्वान गर्न गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।  मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यही वैशाख १२ गते शुक्रबार दिउँसो १ बजे  अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस

TOP