समाचार

इङ्लिस र ग्रीनको अविजित अर्धशतकमा अस्ट्रेलियाको सहज जित

News Image

७ साउन, काठमाडौं । जोश इङ्लिस र क्यामरन ग्रीनले अविजित रहेर विस्फोटक अर्धशतक बनाएपछि अस्ट्रेलियाले वेस्ट इन्डिजसँगको टी-२०आई शृंखलामा लगातार दोस्रो जित हासिल गरेको छ । अस्ट्रेलियाले वेस्ट इन्डिजलाई ८ विकेटले हराएको हो । वेस्ट इन्डिजले दिएको १७३ रनको लक्ष्य अस्ट्रेलियाले १५.२ ओभरमा २ विकेटको क्षतिमा भेट्टायो । इंग्लिसले ३३ बलमा ७ चौका र ५ चौका […]

TOP